‘आरएम २५०’ को कि-सेटसमस्या समाधान कम्पनीले निशुल्क गर्ने

क्लासिक ह्वीलस्ले सूचना जारी गर्दै २०७८ बैशाख १६ पछि विक्री गरिएको ‘आरएम २५०’ रेश एडिशनको कि-सेटमा समस्या देखिएको जनाएको छ । समस्या देखिएपछि कम्पनीले आफ्नो सबै ग्राहकलाई सम्पर्क गर्ने र यो समस्या निशुल्क समाधान गर्ने जनाएको छ ।

क्लासिक ह्वीलस्द्वारा जारी सूचना हेर्नुहोस् :

Leave a Reply

Your email address will not be published. Required fields are marked *