KTM DUKE 790 Banner

केटीएम ७९० डियुक्को बुकिङ खुल्ला

केटीएम नेपालले डियुक् ७९० मोटरसाइकलको बुकिङ खुल्ला गरेको जनाएको छ । आफ्नो आधिकारिक फेसबुक पेज मार्फत मूल्य सार्वजनिक गर्दै कम्पनीले डियुक् ७९० को बुकिङ खुल्ला गरेको हो। ७९९ सीसी इन्जिन भएको डियुक् को कम्पनीले  २३ लाख ९९ हजार रुपैयाँ निर्धारण गरेर बुकिङ खुल्ला गरेको  छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *