5G in India

अक्टोबर १ देखि भारतमा फाइभजी सेवा सुरु हुने

भारतले ‘इन्डिया मोबाइल कंग्रेस’ मा फाइभजीको व्यावसायिक सुरुवात गर्ने भएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले अक्टोबर १ मा फाइभजीको उद्घाटन गर्ने भएका हुन् ।

अक्टोबर १ देखी ४ तारिखसम्म चल्ने उक्त कार्यक्रमको पहिलो दिन फाइभजीको व्यावसायिक भएपनि सोही दिनबाटै प्रयोगकर्ताले फाइभजी सेवा प्रयोग गर्न भने पाउने छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *